उद्दार उडान: सरकारले तोक्यो भाडा, कुन देशमा कहिले हुन्छ उडान?
setopati.com · Wed Jun 10 17:40:00 UTC 2020
सरकारले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने उडान तालिका तय गरेको छ। पहिलो चरणको उद्दार उडानका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तालिका तयार पारेर कोभिड १९ व्यवस्थापन केन्द्र(सिसीएमसी)लाई बुझाएको छ।
सिसीएमसी स्रोतले दिएको जानकारीअनुसार जेठ ३२ देखि असार ११ गतेसम्मको उडान तालिका बनेको छ। यसमा एकै दिनमा विभिन्न देशमा उडानहरु हुने छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)