यी ५ देशमा छन् सबै भन्दा धेरै संक्रमित
lokpath.com · Wed Jul 29 17:57:18 UTC 2020
काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म ६ लाख ६६ हजार १ सय ३२ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका १ करोड ७० लाख ३६ हजार ७० जनामा कोरोना संक्रमण फैलिएको छ ।
हालसम्म विश्वभरबाट १ करोड ५ लाख ५७ हजार ६ सय ५२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६६ हजार ५ सय ३२ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)