इलाममा पिकअप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु
setopati.com · Mon Nov 30 16:40:00 UTC 2020
इलामको फाकफोकथुम-५ स्थित थुम्के भीरमा पिकअप दुर्घटना हुँदा सोमबार साँझ दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा माई नगरपालिका-९ का अन्दाजी ४० वर्षीय दिनेश लिम्बू र इलाम नगरपालिका- ११ सोयाकका अन्दाजी ३० वर्षीय नवीन तामाङ रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)