माेबाइललाई चाहिँदैन एन्टिभाइरस !
farakdhar.com · Tue Dec 15 18:01:52 UTC 2020
पछिल्लो समय स्मार्टफोनको प्रयोग निकै बढेको छ । एउटा स्मार्टफोनमा हाम्रो दैनिक जीवनमा आवश्यक अनेकौं सुविधाहरु छन् । यसले अनेक कामहरु गर्न सहज हुन्छ । तर, विभिन्न टास्कहरु गर्न मोबाइलमा नयाँ नयाँ एप बनेका हुन्छन् जुन आइफोनमा एप स्टोरबाट डाउनलोड गरिन्छ भने एन्ड्रोइड फोनमा प्ले स्टोरबाट ।
तर, धेरै जसो मानिसहरुले आफ्नो मोबाइलमा चाहिने भन्दा अनावश्यक एपहरु पनि राखिरहेको हुन्छन् जसले हाम्रो मोबाइललाई राम्रोसँग पर्फम गर्न दिँदैन । त्यस्तै केही एप जुन हामीलाई हाम्रो फोनमा चाहिँदैन वा हामीले फोनमा राख्नै हुँदैन ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)