सुशील भट्ट सिइओ भएपछि लगानी बोर्डको पहिलो बैठक : ३८ अर्ब ६८ करोडको लगानी स्वीकृत
nepalkhabar.com · Tue Nov 10 17:40:00 UTC 2020
सुशील भट्ट लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) भएपछि बसेको लगानी बोर्डको पहिलो बैठकले ३८ अर्ब ६८ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार बालुवाटारमा बसेको बैठकले तीनवटा परियोजनाहरुका लागि सो लगानी स्वीकृत गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)