तत्काल 'चेन ब्रेक' नगरी हामीले सम्हालिने मौका पाउने छैनौं
nepallive.com · Sat Apr 24 00:46:00 GMT 2021
यो समय पक्कै बितेर जानेछ, तर ख्याल गरौं है, अहिले हामी कोरोना भाइरस संक्रमणको अत्यन्तै जोखिम अवस्थामा छौं। यो जोखिम सहजै टर्ने स्थिति छैन, जबसम्म तपाईं-हामी सचेत र चनाखो हुँदैनौं।
मोबाइलको घण्टी जति बज्छ, उति तनाव थपिन्छ। अधिकांश फोन, आईसीयू र भेन्टिलेटरको खोजीमा आउँछन्। तर, टेकु अस्पताल भरिसक्यो। थप बिरामी राख्ने सम्भावना न्यून छ। अब, वार्डबाट आईसीयूमा बिरामी सार्ने स्थिति छैन। रिफर गर्न अन्य अस्पतालमा खोज्दा बेड भेटिँदैन।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)