कोरोना : अमेरिकामा ५६ हजार १ सय बढकिो मृत्यु, यस्तो छ संक्रमितको पछिल्लो अवस्था
lokpath.com · Mon Apr 27 17:40:24 UTC 2020
काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण हालसम्म विश्वभर २ लाख ९ हजार १ सय ३२ जना मानिसको ज्यान गइसकेको छ । भने यो समाचार तयार पार्दासम्म विश्वभर ३० लाख २७ हजार १ सय ९२ जना मानिस कोरोना संक्रमणको शिकार भएका छन् ।
त्यस्तै हालसम्म संक्रमितमध्ये ५७ हजार ४ सय ६१ जना मानिसको अवस्था गम्भिर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । भने हालसम्म ८ लाख ९५ हजार ६ सय ६८ जना मानिस कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)