कालोसूचिमा पर्नेको डरलाग्दो तथ्यांक, साढे ६ महिनामै थपिए १२ हजार
nepalhomes.com · Fri Nov 04 06:34:06 GMT 2022
काठमाडौं । आन्तरिक तथा बाह्य कारणले देशको अर्थतन्त्र संकटोन्मुख भइरहेको बेलामा कालोसूचिमा पर्ने ऋणीको संख्या डरलाग्दो गरी बढेको छ । यस वर्षको साढे ६ महिनामा १२ हजार १४५ ऋणीलाई कर्जा सूचना केन्द्रले कालोसूचिमा राखेको छ ।
३० चैत २०७८ मा कर्जा सूचना केन्द्रको कालोसूचिमा २३ हजार ४५८ जना ऋणी परेका थिए । तर, १७ कार्तिक ०७९ सम्म आइपुग्दा कालोसूचीमा पर्नेको संख्या ह्वात्तै बढेर ३५ हजार ५७३ पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalhomes.com)