मलेसियाको सडकमा दयनीय अवस्थामा भेटिए नेपाली, दुई दिनपछि मृत्यु
lokpath.com · Sun Oct 18 17:35:08 UTC 2020
मलेसियाको सडकमा दयनीय अवस्थामा भेटिएको एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको दमक ठेगाना भएका रोहन राई रहेको गैरआवासीय नेपाली संघ मलेसियाले जनाएको छ । उनी शुक्रबार सडकमा अलपत्र र घाउचोट लागेको अवस्थामा फेला परेका थिए ।
शुक्रबार दिउँसो मलेसियाको राजधानी क्वालालम्पुरमा अवस्थित नेपाली दूतावास नजिकैको बाटोमा उनी अशक्त र अलपत्र अवस्थामा भेटिएको दूतावासले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)