सन्दीप सम्मिलित जमैकाको विजयी सुरुआत
dekhapadhi.com · Wed Aug 19 17:31:00 UTC 2020
काठमाडौं। सन्दीप लामिछाने सम्मिलित जमैका तल्लावाजले हिजोबाट सुरु भएको क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा विजयी सुरुआत गरेको छ।
प्रतियोगिताको तेस्रो तथा आफ्नो पहिलो खेलमा आज जमैकाले सेन्ट लुसिया जोक्सलाई ५ विकेटले पराजित गरेको छ। ब्रायन लारा एकेडेमी रंगशालामा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको सेन्ट लुसियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५८ रनको योगफल तयार पारेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (dekhapadhi.com)