हर्षवर्धन श्रींगलाद्वारा ‘भारतीय कूटनीतिको एउटा बृहत क्यानभास’ सन्दर्भमा अनलाइन लेक्चर हुने
livemandu.com · Thu Sep 03 12:43:25 UTC 2020
भारत, १८ भाद्र, २०७७ । घरमा बसि बसि अनलाइन भेला अनि जुम सेसनहरुमा सहभागीता जनाइरहनुभएको छ, समयलाई केहि नयाँ जान्ने अनि बुझ्ने हिसाबमा प्रयोग गर्न चाहनुहुन्छ र विदेश नीति तथा परराष्ट्र मामिलामा जान्ने र अपडेट रहन चाहनुहुन्छ भने यो खुला लेक्चर यहाँकै लागी हो ।
“The Broad Canvas of INDIAN DIPLOMACY during the pandemic – यस महामारीको समयमा भारतीय कूटनीतिको एउटा बृहत क्यानभास” शिर्षकमा वृहत अनलाइन भेला आयोजना हुँदैछ, यसमा प्रस्तुतकर्ता छन् भारतीय विदेश सेवाका सदस्य श्री हर्षवर्धन श्रींगला ।
स्रोतमा पूरा पढ्नुहोस् (livemandu.com)