मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

पर्यटक नबढेपछि बेगनासका डुङ्गा व्यवसाय धरापमा

hamrakura.com · Thu Mar 30 00:00:00 GMT 2023

पोखरा । यतिबेला पर्यटक आउने अनुकूल मौसम हो, तर लेखनाथको पर्यटकीय गन्तव्य बेगनास तालमा यसपटक फाट्टफुट्टा मात्र पर्यटक देखिएपछि डुङ्गा व्यवसायीका मुहारमा खुसी देखिएन ।

कोरोनाकै कारण तीन वर्षदेखि घटेका पर्यटक सङ्ख्या यस वर्ष पनि नबढेपछि बेगनासका डुङ्गा व्यवसायी चिन्तित मात्र हैन, उनीहरूको व्यवसाय नै धरापमा परेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)