शुभमान गिलको ब्याट चल्दा कोलकाताको सहज जित
farakdhar.com · Sat Sep 26 18:05:57 UTC 2020
कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदराबादलाई सात विकेटले हराउँदै इन्डियन प्रिमियर लिग १३ को सिजनमा जीतसँगै आफ्नो यात्रा सुरुवात गरेको छ ।
हैदराबादले अबुधाबीमा भएको खेलमा कोलकाताको जीतका लागि १ सय ४३ रनको लक्ष्य राखेको थियो । यो सहज लक्ष्य पाउन कोलकोतालाई १८ ओभर नै काफी भयो । ३ विकेट गुमाएर यो लक्ष्य भेट्याएर कोलकाताले जित निकालेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)