अधुरो प्रेम कहानी पुरा गर्ने विश्वकै अनौठो मन्दिर !
lokpath.com · Wed Dec 09 18:06:26 UTC 2020
काठमाडौं । तपाई यदि कसैलाई माया गर्नुहुन्छ र तपाईको घरकाले तपाईको नातालाई स्वीकारेनन् भने डराउनु पर्दैन । किनभने यो मन्दिरमा गएपछि तपाईका हरेक मनोकामना पुरा हुन्छन् ।
भारतको राजस्थानमा रहेको जोधपुरमा एउटा गणेशजीको मन्दिर छ । यो चमत्कारी मन्दिरमा गएर एक प्रेमी जोडीहरुले मागेका सबै कुरा पुरा हुन्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)