सिके राउतको नेपाल जनमत पार्टी अब कांग्रेस नेतृत्वको गठबन्धनमा
farakdhar.com · Sat Dec 03 16:51:08 GMT 2022
सिके राउतको नेपाल जनमत पार्टीले नेपाली कांग्रेस नेतृत्वलाई साथ दिने भएको छ ।
अब बन्ने सरकारमा सिके राउत नेतृत्वको नेपाल जनमत पार्टी पनि सहभागी हुनसक्ने अनुमान बाहिर आएका छन् । राउतले बिहीबार प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर आफूले साथ दिने बताएको नेपाली कांग्रेसका एक नेताले फरकधारलाई बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)