कोरोना महामारीको पछिल्लो अवस्था : ४२ लाख बढी संक्रमित, २ लाख ८५ हजारको मृत्यु
annapurnapost.com · Mon May 11 10:07:00 UTC 2020
जेनेभा : कोभिड १९ महामारी तत्काल अन्त्य हुने लक्षण देखिएको छैन । पाँच महिनादेखि विश्व समुदायलाई नै सताइरहेको महामारीका कारण झण्डै ३ लाखको मृत्यु भएको छ ।
२ सय भन्दा धेरै देशका ४२ लाख भन्दा धेरै मानिस संक्रमित भएका छन् । अफसोच, यसबाट तिव्र रुपमा संक्रण फैलिरहेको छ । कतिपय देशमा त संक्रमण नियन्त्रणमा आइसकेपछि पनि फेरि बल्झिन थालेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)