नुवाकोटमा गरियो गुरु पद्मसंभवको मूर्तिको प्राण प्रतिष्ठा
thahakhabar.com
नुवाकोट : नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ बेतिनीस्थित छेवाङ ग्लान ङारछ्यालिङ गुम्बामा गुरु पद्मसंभवको मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ।
स्थानीयवासीको श्रम र आर्थिक सहयोगसहित स्थानीय तह र बागमती प्रदेश सरकारको सहयोगमा निर्माण गरिएको गुरु पद्मसंभवको मूर्ति अर्थमन्त्री डा प्रकाशरण महतले शनिबार प्रतिस्थापना गरे।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)