कोरोना भ्याक्सिनमा प्रगति: अक्सफोर्डले पुनः सुरु गर्यो स्थगित गरिएको परीक्षण
nepalkhabar.com · Sat Sep 12 16:59:44 UTC 2020
विश्वप्रसिद्ध अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरिरहेको कोभिड–१९ को उपचारमा प्रयोग गरिने भ्याक्सिनको विकास गर्ने काम फेरि सुरु गर्ने भएको छ।
विकासको क्रममा रहेको सो भ्याक्सिन एकजना बिरामीमा परीक्षण गर्दा ती व्यक्ति बिरामी परेपछि परीक्षण रोकिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)