नेपालमा पनि आईसीआईसीआई बैंकको कार्यालय
ekantipur.com · Thu Dec 03 17:27:00 UTC 2020
काठमाडौँ — बैंकले बिहीबार काठमाडौंको थापाथलीस्थित सेन्ट्रल बिजिनेस पार्कमा आफ्नो प्रतिनिधि कार्यालय उद्घाटन गरेको हो ।
भारतीय आईसीआईसीआई बैंक लिमिटेडले नेपालमा आफ्नो प्रतिनिधि कार्यालय उद्घाटन गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)