अमेजन जंगल बचाउन संघर्ष गरिरहेका ९० वर्षीय आदिवासी प्रमुखमा देखियो कोरोना संक्रमण
pahilopost.com · Mon Aug 31 17:50:45 UTC 2020
ब्राजिलका कयापो आदिवासीका प्रमुख रावनी मेटुकटायरमा कोरोना संक्रमण पुष्टि भएको छ। अमेजन जंगल बचाउने अभियानमा सक्रिय ९० वर्षीय रावनीलाई हाल अस्पतालमा भर्ना गरिएको छ।
रावनी इन्स्टिच्युटका अनुसार हाल आदिवासी प्रमुखको स्वास्थ्य अवस्था सामान्य छ। पूर्ण रुपमा निको नभएसम्म उनलाई चिकित्सकहरुको निगरानीमा राखिने बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)