पर्सामा पुनः ५ थुनुवासहित ३० जनामा कोरोना संक्रमण पुष्टि, केहीको अवस्था चिन्ताजनक
news24nepal.tv · Thu Jul 23 23:07:46 UTC 2020
वसन्त खतिवडा,
सिमरा, ८ साउन । पर्सामा एकैदिन फेरि ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा बिहीबार भएको परीक्षणमा ५ जना थुनुवाकैदी सहित ३० जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका डाक्टर उदयनारायण सिंहले बताउनु भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)