एक्लो पथप्रदर्शक सत्याग्रही
himalkhabar.com · Fri Oct 02 18:00:00 UTC 2020
एक्लो पथप्रदर्शक सत्याग्रही
नेपालको जनस्वास्थ्य सुधारको यात्रा लामो हुनेछ, यसमा तपाईं डा. केसी बीच बाटोमै हामीलाई अलपत्र नछोडिदिनुस्। सरकारले तपाईंसँग वार्ता गर्न आओस् नआओस्, त्यो उसको मान्यता र आचरणको कुरा भयो। उसले केही भनोस् नभनोस्, फेरि कुनै अर्को प्रतिबद्धतामा हस्ताक्षर गरोस् नगरोस्, त्यो आफ्नो ठाउँमा छ। तर जनताको लागि सत्याग्रही डा. गोविन्द केसी आफ्नो सामु रहिरहनु आवश्यक छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)