चितवनका थप १२ जनामा मा कोरोना संक्रमण पुष्टि
baahrakhari.com · Sun Aug 23 17:31:00 UTC 2020
चितवन । चितवनमा आइतबार राति भएको परीक्षणमा थप १२ जनामा कोरोना पुष्टि भएको छ ।
भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परिक्षणमा भरतपुर महानगरपालिकामा मात्रै १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)