रास्वपा महामन्त्रीका ६ आकांक्षीले गरे विपिनलाई समर्थन
nepallive.com · Fri Jun 26 07:28:19 GMT 2026

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महामन्त्रीमा दाबेदारी प्रस्तुत गरेका ६ जनाले विपिन आचार्यलाई समर्थन जनाएका छन् ।
रास्वपाका संस्थापनमा रहेका चर्चित अनुहारहरूले समर्थन गरेसँगै महामन्त्रीमा आचार्य निर्वाचित हुने लगभग निश्चित भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)