पन्जाबलाई हराएको राजस्थानको प्लेअफ सम्भावना कायमै
khabarhub.com · Sat May 20 01:02:51 GMT 2023
काठमाडौँ – इन्डियन प्रिमियर लिग(आइपीएल)मा राजस्थान रोयल्सले पन्जाब किंग्सलाई पराजित गरेर प्लेअफ प्रवेशको सम्भावना कायमै राखेको छ। धर्मशालाको एचपीसीएको क्रिकेट मैदानमा भएको खेलमा राजस्थान ४ विकेटले विजयी हुँदा शीर्ष चारमै रहेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)