विदेशमा समस्यामा परेका नेपालीको उद्दारमा ढिलाई, यूएईका १८ हजार नेपाली उद्दारको पर्खाइमा
news24nepal.tv · Tue Jun 09 23:16:49 UTC 2020
प्रशान्त ठाकुर,
काठमाडौं, २७ जेठ । सरकारले २३ गतेबाट विदेशमा अलपत्र नेपालीहरुको उद्दार सुरु भएको घोषणा ग-यो । जस अनुसार यूएईबाट १ सय ६९, म्यानमारबाट २६ जना र अष्ट्रेलियाबाट ११ नेपाली स्वदेश फर्किए ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)