अपराजित रहँदै नाइट राइडर्सले जित्यो सीपीएलको उपाधि
himalkhabar.com · Thu Sep 10 17:58:04 UTC 2020
अपराजित रहँदै नाइट राइडर्सले जित्यो सीपीएलको उपाधि
अपराजित यात्रा कायम राख्दै क्यारेवियन प्रिमियर लिग (सीपीएल) को उपाधि ट्रिबागो नाइट राइडरले जितेको छ। बिहीबार राति सकिएको फाइनलमा आठ विकेटले सेन्ट लुसियालाई पराजित गर्दै उपाधि जितेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)