एयरअरेवियाको उद्धार उडान लापरबाहीका सम्बन्धमा अध्ययन छानबिन समिति गठन
abhiyandaily.com
भदौ १३, काठमाडौं । एयरअरेवियाले पीसीआर परीक्षण नगरेका १९ जना नेपालीलाई उद्धार उडानमार्फत नेपाल ल्याएको भन्ने सम्बन्धमा अध्ययन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छानबिन गर्न समिति गठन गरेको छ ।
सरकारको निर्णय विपरीत उक्त कम्पनीले एक १६१ जनामध्ये पीसीआर परीक्षण नगरेका १९ जना नेपालीलाई उद्धार उडानमार्फत काठमाडौं अवतरण गराएको गुनासोको आधारमा मन्त्रालयले छानबिन समिति गठन गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)