विप्लवका दाई पक्राउ
lokpath.com · Mon Jun 29 17:42:50 UTC 2020
काठमाडौं । नेपाल सरकारद्वारा प्रतिन्धित नेत्र विक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपाका केन्द्रीय सदस्य एवम मध्यपश्चिम कमाण्ड इन्चार्ज चन्द्रबहादुर चन्द ‘बीरजंग’लाई प्रहरीले पक्राउ गरेको छ ।
उनी विप्लवका दाइ समेत हुन् । दाङ जिल्ला अदालतमा १५ हजार धरौटीमा रिहा भएका चन्दलाई प्रहरीले पुन स् पक्राउ गरेको प्रहरी बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)