चिनियाँ प्रभावमा काम गरेको भन्दै अष्ट्रेलियाका सांसद पार्टीबाट निलम्बित
ratopati.com
एजेन्सी । चिनियाँ प्रभावमा काम गरेको आरोपमा अस्ट्रेलियाका एक सांसदलाई पार्टीले निलम्बन गरेको छ । अस्ट्रेलियाली विपक्षी लेबर पार्टीका सदस्य सौकेट मोसेल्मानेलाई चिनियाँ प्रभावमा काम गरेको आरोपमा पार्टीबाट निलम्बन गरिएको हो ।
अनुसन्धान एजेन्सीहरुले उनको घरमा छापा मारेर सम्पूर्ण रुपमा खानतलासी गरेका थिए । उनी अस्ट्रेलियाको न्यु साउथ वेल्स विधान परिषदका सदस्य समेत हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)