तामाको भाँडामा पानी पिउनु स्वास्थ्यका लागि लाभदायक
lokaantar.com · Sat Sep 26 17:36:00 UTC 2020
काठमाडौं — आजकल तामाको भाँडोको प्रयोग कम हुन थालेको छ । वृद्धहरूले तामाको भाँडोमा हालेर पानी पिएको देख्नुभएको होला । तामाको भाँडामा पानी पिउनु स्वास्थ्यका लागि लाभदायक छ । यसका फाइदा यस्ता छन् :
तौल घटाउन
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)