विष्णु रिजालको व्यङ्ग्यः प्रधानमन्त्रीलाई भ्रममा राख्छ कसले?
pahilopost.com · Tue May 12 17:39:38 UTC 2020
काठमाडौँः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य विष्णु रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कसले भ्रममा राख्छ भन्दै प्रश्न गरेका छन्।
रिजालले मंगलवार ट्वीट गर्दै लिपुलेकमा सडक बनेको अरुलाई थाहा हुँदा प्रधानमन्त्रीलाई थाहा नदिइएको भन्दै कटाक्ष गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)