Breaking : डा गोविन्द केसी र सरकारबीच ८ बुँदे सहमति हुँदै, अनसन भोली तोड्ने
swasthyakhabar.com · Sat Oct 10 17:42:13 UTC 2020
काठमाडौं- डा गोविन्द केसी र सरकार पक्षबीत त्रिवि शिक्षण अस्पतालमा सहमति पत्रमा हस्ताक्षर हुने भएको छ। दुवै पक्षबीच ८ बुँदे सहमति पत्रमा हस्ताक्षर हुन लागेको हो।
सहमति भए पनि डा केसीले भोली आइतबार मात्र अनसन तोड्ने भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)