लकडाउन अवधिभरको भाडा मिनाहा गर्न घरधनीलाई व्यवसायीको माग
news24nepal.tv · Sat Jun 27 23:20:29 UTC 2020
काठमाडौं, १३ असार । नेपाल राष्ट्रिय व्यवसायी महासंघले आम उद्योगी–व्यवसायीहरुका लागि सटर भाडा मुख्य चुनौतीको रुपमा देखा परेकाले लकडाउन अवधिभरको पुरै भाडा मिनाहा गर्न माग गरेको छ ।
महासंघले शनिबार प्रेस विज्ञप्ती जारी गर्दै लामो समय आफ्नो व्यवसाय प्रतिष्ठान बन्द गर्नुपरेको कारण कुनै आम्दानी नभएको बताउँदै लकडाउन अवधिभरको भाडा मिनाहा गर्न माग गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)