सीधाकुरा जनतासंगमा रुकुमको दर्द : मानवता हराएको समाजमा नवराजहरु यसरी बगे भेरीमा
news24nepal.tv · Tue May 26 23:03:41 UTC 2020
काठमाडौं, १३ जेठ । न्यूज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ५३९ औं एपिसोड हो । कार्यक्रमको आजको विशेष एपिसोडमा रुकुममा घटेको क्रुर घटना बारे विशेष रिपोर्ट प्रस्तुत गरिएको छ ।
यसका साथै, कार्यक्रममा नवराज बि.क.सँगै गएका दुई जनासँग प्रत्यक्ष कुराकानी पनि गरिएको छ । जहाँ उनीहरुले केटीको परिवारबाट करिब ३०/३५ जनाको समूहले आफूहरुलाई निर्मम कुटपिट गरेका बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)