मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

अभिनेत्री कंगनाविरुद्ध देशद्रोहको मुद्दा

rajdhanidaily.com · Fri Nov 12 23:38:38 GMT 2021

मुम्बई । बलिउड अभिनेत्री कंगना रनौतको पद्म श्री राष्ट्रिय पुरस्कार खोसेर उनलाई देशद्रोहीको नाममा तत्काल जेल हाल्न भारतका आम आम्दी पार्टीले माग गरेको छ ।

यी अभिनेत्रीले राष्ट्रियता र स्वतन्त्रताविरुद्ध बयान दिएको भन्दै सो पार्टीले उनको पुरस्कार खोस्न माग गरेको हो । अभिनेत्री कंगनाले भारतलाई प्राप्त भएको स्वतन्त्रता ब्रिटिसले भिखमा दिएको भन्दै त्यसको टिप्पणी गरेकी छन् । उनको त्यो भनाइ यतिबेला निकै विवादमा परेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)