बुवा, दरबार हत्याकाण्ड कसले गरेको ?
livemandu.com · Sun May 31 18:12:19 UTC 2020
कति सिधा, सोझा र लाटा छाैं हामी नेपालीहरू; जसले जे भने पनि पत्याई हाल्छाैं । बुढापाकाहरूले ‘मरेका मित्र राष्ट्रका साथीहरूले हामीलाई जीउँदै बेच्छन्’ भन्थे । उखान यत्तिकै प्रचलित भएको होइन रहेछ । जतिसुकै लाटा भए तापनि गर्व गर्नु पर्ने कुरा के छ भने, हामीले राजा वीरेन्द्र र राजपरिवारको हत्या कसले गरेको हो भनेर चाहिँ अहिलेसम्म कसैको पनि कुरा पत्याएका छैनाैं ।
लेखक: डा. कञ्चनजङ्घा प्रसाई
स्रोतमा पूरा पढ्नुहोस् (livemandu.com)