पेट पाल्न चिया बेच्थे फुटबलर पेले
farakdhar.com · Sun Dec 06 17:56:55 UTC 2020
एजेन्सी- पेलेलाई विश्वका महान् फुटबलर मानिन्छ । आखिर के कुराले उनलाई महान् बनाए त ? विश्वमा सायदै यस्तो कुनै खेलप्रेमी होला जसले ब्राजिलका महान् फुटबलर पेलेलाई नचिनोस्, नजानोस् । तीनपटक फिफा विश्वकप च्याम्पियन बनेका पेलेले बाल्यकालमा आफ्नो खर्च जुटाउनका लागि चिया पसलमा काम गर्नुपरेको थियो । ७७ बर्षीय पेले आफ्नो मेहनत लगनशीलता र खेलकै कारण विश्वका महान् फुटबलरमध्ये गनिए ।
फुटबलका लागि पैसा थिएन
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)