७७ मध्ये ४४ जिल्लामा आंशिक र पूर्ण निषेधाज्ञा (सूचीसहित)
ratopati.com
काठमाडौं । कोरोनाभाइरस (कोभिड–१९)का कारण विभिन्न ४४ जिल्लामा पूर्ण र आंशिक निषेधाज्ञा जारी गरिएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका ३५ जिल्लामा पूर्ण निषेधाज्ञा जारी गरिएको छ भने बाँकी ९ जिल्लामा आंशिक रहेको छ ।
आंशिक निषेधाज्ञा भएका जिल्लामा नुवाकोट, हुम्ला, झापा, मकवनपुर, धादिङ, तनहुँ, रुकुम पश्चिम, लमजुङ र दैलेक रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)