सालिक बन्यो, राख्ने जग्गा पाइएन
baahrakhari.com · Sat Aug 22 17:45:00 UTC 2020
सुर्खेत । कर्णाली स्वायत्त प्रदेश आन्दोलनका शहीद हरिबहादुर कुँवरको शालिक निर्माण सम्पन्न भएको छ । राख्ने स्थान नहुँदा स्मृति दिवसमा पनि शालिक ठड्याउन सकिएन ।
परिवर्तनका लागि गोली खाएर विसं २०७२ भदौ ६ गते बलिदानी गरेका कुँवरको सम्झनामा सदरमुकाममा शालिक राख्ने निर्णय राजनीतिक दलले कार्यान्वयन गर्न नसक्दा शालिक स्थापना हुनसकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)