बेलारुसलाई कुनै फिक्री छैन कोरोनाको
farakdhar.com · Fri Apr 10 17:29:22 UTC 2020
केहीयता युरोप कोरोना भाइरस महामारीको केन्द्र बनेको छ । कयौँ देशमा सरकारले प्रतिबन्धहरु लगाएको छ, देशहरुमा लकडाउन भएको छ । तर, यसबीच पनि युरोपको एउटा देशमा यसबारे कुनै ध्यान दिइएको छैन ।
न त्यहाँको सरकारले कुनै प्रतिबन्ध लगाएको छ न कुनै सामाजिक कार्यक्रमहरु स्थगित नै भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)