मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आईपीएल : राजस्थानलाई पराजित गर्दै चेन्नई दोस्रो स्थानमा उक्लियो

Ujyaaloonline.com · Tue Apr 20 00:45:55 GMT 2021

काठमाण्डाै - इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा चेन्नई सुपर किङ्ग्स दोस्रो स्थानमा उक्लिएको छ ।

राजस्थान रोयल्सलाई ४५ रनले पराजित गर्दै चेन्नई तालिकाको दोस्रो स्थानमा पुग्न सफल भएको हो । यो चेन्नईको दोस्रो जित हो । जितसँगै चेन्नईले ३ खेलमा ४ अङ्क बनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)