कोलकत्ताको चलेन ब्याटिङ, बेङ्ग्लोरको सानदार जित
pahilopost.com · Mon Oct 12 17:46:06 UTC 2020
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न खेलमा रोयल च्यालेन्जर बेङ्ग्लोरले कोलकता नाइट राइडर्समाथि सानदार जित निकालेको छ।
शारजहा क्रिकेट स्टेडियममा भएको खेलमा बेङ्ग्लोरले कोलकतामाथि ८२ रनको सानदार जित निकालेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)