बीपी स्मृती दिवसको अवसरमा नुवाकोटमा रक्तदान
hamrakura.com · Tue Jul 21 17:23:00 UTC 2020
काठमाडौं। बीपी स्मृति दिवसको अबसरमा नुवाकोटमा बीपी विचार राष्ट्रीय समाजले रक्तदान गरेको छ। रक्तदान कार्यक्रममा १५ जनाले रक्तदान गरेका थिए।
नुवाकोट कांग्रेसका सभापति जगदिशनरसिंह केसीले रक्तदाताहरुलाई प्रमाणपत्र वितरण गरेका थिए। प्रमाणपत्र वितरण कार्यक्रममा सभापति केसीले बीपीको राजनीतिक र साहित्यिक जीवनीको बारेमा चर्चा गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)