मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘डिजिटल’ प्रचारले मुद्रण व्यवसाय सुनसान

nayapatrikadaily.com · Thu Nov 10 00:14:00 GMT 2022

निर्वाचन आयोगको कठोर आचारसंहिता र चुनावी प्रचारको बदलिँदो शैलीले पाँच वर्षमा आउने चुनावमा पनि मुद्रण व्यवसायीले काम पाएनन्

छपाइसम्बन्धी सामग्री उत्पादन गर्ने पुराना व्यवसायी हुन्, बागबजारस्थित अजिमा प्रिटिङ प्रेसका सञ्चालक बुद्ध महर्जन । उनीसँग चारवटा आधुनिक प्रेस छन् । विगतका निर्वाचनमा उनका सबै प्रेस दैनिक १८ घन्टासम्म चल्थे । विभिन्न दलका पर्चा, पम्प्लेट, ब्रोसर, तोरण, झन्डा, भिजिटिङ कार्ड छाप्थे । निर्वाचनकेन्द्रित ब्रोसर मात्रै १० लाख प्रति छापेको उनलाई सम्झना छ । तर, यसपटक उनले मुस्किलले १५ हजार ब्रोसर छापेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)