श्रमदानमार्फत धन्नेश्वरी गुफा सरसफाइ
ratopati.com · Sun Jan 04 22:26:05 GMT 2026

खोटाङ । यहाँको साकेला गाउँपालिका–२ रतन्छास्थित धन्नेश्वरी गुफा जनश्रमदानमार्फत सरसफाइ गरिएको छ ।
गाउँपालिकाको ‘श्रम साकेला अभियान’ अन्तर्गत वडा कार्यालय रतन्छाको अगुवाइमा गाउँपालिका प्रमुख रविप्रकाश राई, उपप्रमुख बिर्सिका राई, जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयको सहभागितामा सरसफाइ गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)