मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पाल्पामा देउवा समूह क्लिन स्विप, रूपन्देही १ र २ मा पनि पौडेल पक्षको वर्चस्व

farakdhar.com · Wed Nov 24 01:08:56 GMT 2021

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत रूपन्देही क्षेत्र नम्बर १ र २ को क्षेत्रीय अधिवेशनबाट रामचन्द्र पौडेल पक्षका उम्मेदवार विजयी भएका छन् । क्षेत्र नम्बर १ को सभापतिमा हिराबहादुर केसी र २ को सभापतिमा हरि लम्साल निर्वाचित भएका हुन् ।

उनीहरू दुवैजना दोस्रो कार्यकालका लागि सभापति बनेका हुन् । विजयी केसीले ३९६ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी विश्वनाथ यादवले २१५ मत ल्याए ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)