स्पेनमा कोरोनाका कारण २० हजारभन्दा बढीको मृ्त्यु
nepallive.com · Sat Apr 18 17:24:00 UTC 2020
एजेन्सी - स्पेनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २० हजार नाघेको छ। शनिबार स्पेनमा कूल २० हजार ४३ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएको स्पेनको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
कोरोना भाइरसबाट अतिप्रभावित देशहरूमध्येको एक स्पेन पनि हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)