अध्यादेशमा नेकपाकाे सचिवालय बैठकमा अध्यक्ष प्रचण्डसहित माधव नेपाल र झलनाथ खनालकाे असन्तुष्टि {भिडियाे}
nayapage.com · Mon Apr 20 17:44:17 UTC 2020
काठमाडौं, ८ बैशाख । पार्टीभित्र छलफल नै नगरि मन्त्रिपरिषद्ले केहि अध्यादेशहरु अघि बढाएको भन्दै नेकपा सचिवालयका अधिकांश नेताहरुले असन्तुष्टि व्यक्त गरेका छन् ।
मन्त्रिपरिषद्ले केहि अध्यादेश पारित गरेपछि आकस्मीक रुपमा प्रधानमन्त्री निबास बालुवाटारमा सोमबार साँझ बसेको नेकपा सचिवालय बैठकमा अध्यादेशका बिषयमा अध्यक्ष पुष्पकमल दाहालसहित माधवकुमार नेपाल र झलनाथ खनालले असन्तुष्टि जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapage.com)