कोरोना संक्रमणको हिसावले विश्वमा नेपालको स्थान बढ्दै
lokpath.com · Fri Sep 04 18:13:32 UTC 2020
काठमाडौं । कोरोना महामारीको हिसावले विश्वमा नेपाल ५८ औँ स्थानमा रहेको छ । पछिल्लो समय नेपालमा कोरोना संक्रमण बढेसँगै नेपालको स्थान पनि बढिरहेको छ । हाल नेपालमा ४४ हजार २ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म नेपालमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २ सय ७१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा मात्र नेपालमा १ हजार ३ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको र थप १४ जनाको कोरोनाको कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोना संक्रमितको ५८ प्रतिशत अर्थात २५ हजार ५ सय ६१ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने पछिल्लो २४ घण्टामा आजसम्मकै धेरैमा संक्रमण भएको र सबैभन्दा धेरै निको भएर घर फर्किएका छन् । यो
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)